२४ भदौ २०८३, बुधबार

अटो

‘नाडा अटो शो’ सकिए लगत्तै सीजी मोटर्सले थप्यो नयाँ ब्राण्ड ‘दायुन युइहु’, कस्तो छ फिचरहरु ?

काठमाडौं । नाडा अटो शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चीन बजारको सफलता पश्चात चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयुभी नेपाली बजारमा बिक्रि वितरण सुरु