काठमाडौं । यस वर्षको नाडा अटो शो आगामी भदौ ११ गतेदेखि हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शाे २०२४ भदौ ११ गतेदेखि १६ गते(अगस्ट २७ देखि मेप्टेम्बर १ ) सम्म गर्ने भएको हो ।यो कार्यक्रम काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना