काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अटोमोवालईल विलासिताको बस्तु नभएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन आफ नेपालको ४६औं वार्षिक साधारण सभालाई सम्वोधनका क्रमममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा अर्थमन्त्रीले पौडेलले आवश्यकताको सवारी साधानलाई विलासीताको ट्याग लगाउन नमिल्ने उल्लेख गरे । उनले भने,–‘अटो मोबाइलभित्र पनि केही