२४ भदौ २०८३, बुधबार

अटो

चार्जमा राखिएको एमजीको कार जलेर नष्ट, तर किन राखियो यो घटना गुपचुप ?

काठमाडौं । मोरिस ग्यालेज अर्थात् एमजी मोटर्सको विद्युतीय कार चार्जिङको क्रममा जलेर नष्ट हुँदा पनि उक्त घटना गुपचुप राखिएको पाइएको छ । उक्त कम्पनीको कार ‘जेडएस इभी’ मा यही पुस ९ गते राती आगलागी भएको थियो । बागमती प्रदेश–०१, ०२७ च १५८१ नम्बरको कार खाली चौरमा पार्किङमा राखिएको अवस्थामा आगलागी