काठमाडौं । सिजी मोटर्स सीएटीएलको नेपालमा आधिकारिक सर्भिस सेन्टर स्थापनाका लागि तयारी थालेको छ । सिजी मोटर्स विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ को नेपालका लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा लागेको हो । कम्पनीले नेपालमा नेटा, लाइट कमर्शियल भेईकल केवाइसी , किङलङ गाडीहरू बिक्री गर्दै आएको छ ।