काठमाडौं । नाडाका अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको वर्गिकरणबाट हटाउन आग्रह गरेका छन् । चैत्र २६ गते आइतबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेका थिए । अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५०