२४ भदौ २०८३, बुधबार

अटो

भिभो भी २५ सिरिजः नेपाली प्रयोगकर्ताको लोकप्रिय स्मार्टफोन

काठमाडौं । भिभोको उच्च स्तरीय प्रविधि एवं आकर्षक विशेषता र मुल्यले गर्दा नेपालमा निकै लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । विश्वव्यापी रूपमा भिभो नवीनता विशेषताहरु तथा यसको फराकिलो दायराका उत्पादनहरुका लागि परिचित स्मार्टफोन ब्राण्ड हो । भिभोका भी सिरिजलाई यसको उत्कृष्ट डिजाइन रविश्व–स्तरीय क्यामेरा प्रविधिले कन्टेन्ट क्रियटरहरु माझँआमुल परिवर्तन