अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी

काठमाडौं । शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ। विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो। स्मार्टफोन निर्मातामा मात्र सिमित नभइ शाओमीले AIoT प्लेटफर्मद्वारा जडान भएका विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको