अटो « Arthapath.com
५ असार २०८३, शुक्रबार

अटो

बजाज पाँचको पन्च जित्ने मौका २–३ चोटी हैन ५ चोटी

काठमाडौ । हंसराज हुलास चन्द एण्ड कम्पनी, बजाज अटो, नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक कम्पनी हो । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिँदैछ । बजाजको विज्ञापनलाई