काठमाडौं । भारतीय बजारमा नयाँ विद्युतीय गाडी सार्वनिक भएको छ । चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाइडीले नयाँ सिल इभी सेडान सार्वजनिक गरेको हो । भारतमा जारी अटो एक्स्पो २०२३ मा सो गाडी प्रदर्शनीमा राखेको छ । कम्पनीका अनुसार अब छिट्टै नै बजारमा उपलब्ध गराउने जनाएको छ । सिल इभी