२४ भदौ २०८३, बुधबार

अटो

ओप्पो र गुगलको ओप्पो फाईन्ड एनको लागि एण्ड्रोइड १३ बिटासँग सहकार्य

काठमाडौं । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल I/O की नोटमा प्रदर्शन गरिएको थियो । थप रुपमा, ओप्पो फाईन्ड एन