अटो « Arthapath.com
५ असार २०८३, शुक्रबार

अटो

जहाज किन्‍न निगमलाई पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौं । हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । बुधबार मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई