९ श्रावण २०८३, शनिबार

अटो

बजाजको चाडपर्व अफर–“बजाज भविष्यवाणी”

काठमाडौं / दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारा सहित “बजाज भविष्यवाणी” सार्वजनिक गरेको छ । बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा