२४ भदौ २०८३, बुधबार

अटो

प्रोटोन कारले पेश गर्यो आकर्षक बिशेष ०.९९% ब्याजदर योजना

काठमाडौं । जगदम्बा मोटर्स प्रोटोनको एकमात्र आधिकारिक बिक्रेताले नेपाल मै पहिलो र उत्कृष्ट बिशेष ०.९९% योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ। बिशेष ०.९९% ब्याजदर योजनाका साथै अन्य थुप्रेइ ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको छ। यस योजना यहि २४ असोज गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर