अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

बीवाईडीले लन्च गर्‍यो अल-न्यु बीवाईडी एट्टो १, विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

काठमाडौं। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बीवाईडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । विश्वव्यापी रुपमा बीवाईडी