२४ भदौ २०८३, बुधबार

अटो

कार उत्पादकबाट टेक जायन्ट बन्ने दौडमा एक्सपेङ, एआई र रोबोटिक्समा चाल्यो पाइला

काठमाडौं । चीनको प्रमुख विद्युतीय सवारी निर्माता एक्सपेङले आफूलाई केवल कार निर्माता होइन, “फिजिकल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)” कम्पनीको रूपमा चिनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले यसै वर्ष रोबोट्याक्सीको सडक परीक्षण सुरु गर्ने र मानवरूपी (ह्युमानोइड) रोबोटको ठूलो मात्रामा उत्पादनको तयारी गरिरहेको बताएको छ। एक्सपेङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हे