२४ भदौ २०८३, बुधबार

अटो

नयाँ रङ, फिचर र शैलीसहित नेपाली बजारमा आयो रोयल इफिल्डको हन्टर ३५०

काठमाडौँ । मीड-साइज मोटरसाइकल समूह ९२५०–७५० सीसी० मा विश्वकै अग्रणी ब्रान्ड रोयल इफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बीएस ६ नयाँ हन्टर ३५०, २०२५ एडीसन