अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

लक्जरी ईभी कार आइएम-६ नेपाली बजारमा सार्वजनिक, के के छन् विशेषता, कति पर्छ मूल्य ?

काठमाडौं । एमजीकाे नयाँ इलेक्ट्रिक एसयुभी आइएम-६ नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ अटो निर्माता आइएम मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बिहिबार आइएम-६ नामक नयाँ प्रिमियम कुपे एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हाे। आइएम-६ आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पनि औपचारिक रूपमा प्रदर्शन गरिनेछ। आइएम