२४ भदौ २०८३, बुधबार

अटो

सेरेस ग्रुपकाे सेयर हङकङमा सूचीकृत, उठायो १.८ अर्ब डलर

काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ। कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो। आइतबार जारी गरिएको स्टेटमेन्ट