काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लिपमोटरको नयाँ पूर्णतया विद्युतीय एसयूभी लिपमोटर बी १० औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। नेपालमा लिपमोटर गाडीको एकमात्र आधिकारिक वितरक शाङ्ग्रिला मोटर्सले यो एसयूभी पहिलो पटक नेपाली बजारमा प्रदर्शन गर्न लागेको हो। लिपमोटरको सहर केन्द्रित टि ०३ र प्रिमियम सि १०