काठमाडौं । डिजाइन र प्रविधिमा लगातार नयाँ–नयाँ प्रयोग गरिरहेको महिन्द्राले अब फेरि भारतीय बजारलाई रोमाञ्चित पार्ने तयारी थालेको छ । कम्पनीले आउने महिनादेखि आफ्ना दुई बहुचर्चित एसयूभी सार्वजनिक गर्न लागेको हो । जसले, आगामी वर्षका लागि महिन्द्राको ‘न्यू–जेनेरेशन लाइनअप’ लाई अझ बलियो बनाउने संकेत गरेको छ । महिन्द्राले एक्सइभी ९एस