बैंक « Arthapath.com
३ पुष २०७९, आईतवार

बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले झण्डै साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २४ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये ९ लाख ६० हजार इकाई