बैंक « Arthapath.com
५ पुष २०७९, मंगलवार

बैंक

हिमालयन बैंकद्धारा लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल