बैंक « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

बैंक

छुट्नु होला है, प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । प्रभु बैंकको लाभांश सुुुरिक्षत गर्ने आज (मंसिर २९ गते) ले अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई