काठमाडौं । विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकले निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । बैंकले आफ्ना ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै आइतार ‘विश्व मुटु दिवस, २०२४’ को अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गरेको हो । मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक