बैंक « Arthapath.com
६ भाद्र २०७९, सोमबार

बैंक

लगानीकर्ताको मर्कामा बोर्डको नजर, आइपीओ भर्दा अधिकतम ५ रुपैयाँ मात्र लाग्ने

काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्क घटाउने भएको छ । भदौ ५ गते बसेको संचालक समितिको बैठकले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्क घटाएर अधिकतम ५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेकाे बोर्डले जनाएको हो । आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त