बैंक « Arthapath.com
५ भाद्र २०७९, आईतवार

बैंक

करिब डेढ लाखले लिए सहुलियतपूर्ण कर्जा

काठमाडौ । गत आर्थिक बर्ष २०७८÷७९ मा एक लाख ४७ हजार ३९३ जनाले सहुलियत पूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार दुई खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यस्तै दुई खर्ब १३ अर्ब ८८ करोड रुपैयाँ उठ्न बाकी छ ।