काठमाडौं । नबिल बैंकले साढे ७ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा नबिलले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, अघिल्लो आवको