८ श्रावण २०८३, शुक्रबार

बैंक

बैंकहरुले सरकारलाई बुझाए १४ अर्ब आयकर: सबैभन्दा धेरै नबिलले तिर्यो, शीर्षस्थानमा ३ बैंक, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले सरकारलाई ६ महिनामा झण्डै १४ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले गरेको आम्दानी बापत सरकारलाई १३ अर्ब ९३ करोड ७३ लाख ९० हजार रुपैयाँ आयकर बुझाएका छन् । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १.२८ प्रतिशतले कमी