२७ भदौ २०८३, शनिबार

बैंक

कुमारी बैंकको सेयर किन्ने होइन त ? प्रतिकित्ता मात्र ११९ रुपैयाँमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ९६ हजार कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने लागेको हो । उःक्त सेयर न्यूनतम मूल्य ११९ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।