२६ भदौ २०८३, शुक्रबार

बैंक

नबिल बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा: खुद ब्याज आम्दानी र संचालन मुनाफा पनि वृद्धि, इपिएस कति ?

काठमाडौं । नबिल बैंकले झण्डै साढे ३ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले शनिबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, गत