बैंक « Arthapath.com
२ चैत्र २०७८, बुधबार

बैंक

एनएमबिको भिडीयो अकाउन्टमा डिम्याट, मेरो शेयर र सिआरएन सुविधा अनलाईनबाट

काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले