काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने सोमबार (मंसिर ४ गते) अन्तिम मौका रहेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हालको