८ श्रावण २०८३, शुक्रबार

बैंक

निर्वाचनपछि बैंकिङ्ग प्रणालीमा भित्रन थाल्यो निक्षेप : एक सातामा ३ खर्बले वृद्धि, कर्जा प्रवाहमा पनि सुधार

काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थपिएको छ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब ७० करोडले वृद्धि भएको हो । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रयोगका लागि बाहिरिएको पैसा विस्तारै बैंकिङ्ग प्रणालीमा आउन थालेको हो । नेपाल बैंकर्स संघका अनुसार मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप बढेर