७ श्रावण २०८३, बिहिबार

बैंक

४ वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकको शेयरधनीलाइ अनुरोध

काठमाडौं । ४ वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकले शेयरधनीलाई अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६६।०६७ देखि २०७०।०७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले ती शेयरधनीलाई लिन आग्रह गरेको हो । उक्त नगद लाभांश लिन बाँकी शेयरधनीहरुले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालमा सम्पर्क