७ श्रावण २०८३, बिहिबार

बैंक

वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा २० रुपैयाँः अधिकांशको घट्यो, कुन–कुनले बढाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।विवरण अनुसार २६ बैंकको नाफा पहिलो त्रैमासमा सामान्य वृद्धि भएको देखिएको छ । चालु आवको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ५.९३ प्रतिशतले वृद्धि भई १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ कायम