काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएकाले मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत बोनस