७ श्रावण २०८३, बिहिबार

बैंक

तिहार बिदामा कुनको बैंकको कुन शाखा खुल्ला रहने ? यस्तो छ बैंकहरुको समय तालिका !

काठमाडौं । बैंकहरुले तिहार बिदामा सेवा दिने भएका छन् । बाणिज्य बैंकहरुले यस वर्षका तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर संचालन गरि सेवा दिने भएका हुन् । तिहार बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुला गर्ने भएका हुन् । बैंकहरुले देशका सातै