२१ कार्तिक २०८३, शनिबार

बैंक

क्यापिटल मर्चेन्ट बैंकिङ्गको शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ लाख १७ हजार ८८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जोकि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको