काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १७.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद नाफामा