७ श्रावण २०८३, बिहिबार

बैंक

८ अर्बले घट्यो बैंकहरुको निक्षेप : कर्जा प्रवाहमा पनि गिरावट, सीडी रेसियो कति ?

काठमाडौं । दशैंपछि बैंकहरुको निक्षेप संकलन घटको छ । एक सातामा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा गिरावट आएको हो । नेपाल बैंकर्स संघका अनुसार असोज तेस्रो सातामा बैंकहरुको निक्षेप संकलन ७ अर्ब ९९ करोड रुपैयाँले घटेको हो । असोज १४ गते ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन