२१ कार्तिक २०८३, शनिबार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी समेराज शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर