७ श्रावण २०८३, बिहिबार

बैंक

ज्योती विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । ज्योती विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । यस कम्पनीले विभीन्न पदमा लागि कर्मचारी माग गरेको हो । ज्योती विकास बैंकले हेड सिनियर अफिसर १ जना, ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो ।उपत्यका बाहिर म्यानेजमेन्ट ट्रेनि र जुनियर एसिस्टेन्ट पदका लागि