काठमाडौं । सनराइज बैंक लिमिटेडले आइतबार पनि २९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सुविधा प्रदान गर्ने भएको छ । नेपाल सरकारले हप्ताको २ दिन आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै शाखा संचालन गर्ने लागेको हो । नेपाल राष्ट्र बैंकले समेत बैंकहरुमा आइतबार बिदा