२५ भदौ २०८३, बिहिबार

बैंक

नेपाल एसबिआई बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड, डिजिटल नवप्रवर्तन र उत्कृष्टता प्रति उच्च पहिचान

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले हालै अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित अवार्डहरू हात पारेको छ । योसँगै बैंकले आफूलाई डिजिटल नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाप्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको छ । बैंकले लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलबाट ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधि प्राप्त गरेको छ । उक्त अवार्डले