२५ भदौ २०८३, बिहिबार

बैंक

सिद्धार्थ बैंकले कमायो झन्डै साढे तीन अर्ब नाफा, दोहोरो अंकको लाभांश क्षमता, इपिएस कति ?

काठमाडौं । सिद्धार्थ बैंकको नाफा दोहोरो अंकमा वृद्धि भएकमो छ । एकै वर्ष बैंकले झन्डै साढे ३ अर्ब नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार