काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । आइतबार (कात्तिक ११ गते) बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको हो । बैंकले हाल कायम चुक्ता पूँजीको