बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर, कसले कति तोके ?

काठमाडौं । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर कायम गरेका छन् । असोज महिनाका लागि बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ औसत ६.३९८ प्रतिशत र संस्थागत तर्फ ५.१०२ प्रतिशत ब्याजदर तोकेका छन् । व्यक्तिगत तर्फ औसतमा ०.१३० प्रतिशत र संस्थागत तर्फ ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । भदौ महिनाका लागि