बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । एभरेष्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी असोज २० गते वार्षिक साधारण सभा डाकेको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ। सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट