बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

एभरेष्ट बैंकले घोषणा गर्यो बम्पर लाभांश, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश घोषण गरेको छ । बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि १५.५३ प्रतिशत लाभांश दिने भएको हो । एभरेष्ट